{
  "idConnectionErrorTitle": "जडानमा त्रुटि",
  "idConnectionErrorBody": "इन्टरनेटमा जडान स्थापित गर्न सकिएन ।\nकृपया इन्टरनेटमा जडान गर्नुहोस् र अनुप्रयोग पुनः सुरु गर्नुहोस् ।",
  "idOperatingSystemErrorTitle": "सञ्चालन प्रणाली त्रुटि",
  "idOperatingSystemErrorBody": "तपाईंको सञ्चालन प्रणालीको यो संस्करण अनुप्रयोगद्वारा समर्थित छैन ।\nकृपया तपाईंको सञ्चालन प्रणाली पूर्ण रूपले अद्यावधिक भएको निश्चित गर्नुहोस् ।",
  "idHostAlreadyOpen": "Outlook पहिले नै चलिरहेको छ ।\nजारी राख्नका लागि कृपया अर्को सञ्झ्याल बन्द गर्नुहोस् ।",
  "idFailedToInstallEdgeTitle": "Microsoft WebView2 रनटाइम स्थापना गर्दा त्रुटि",
  "idFailedToInstallEdgeBody": "आवश्यक निर्भरताहरू स्थापना गर्नमा समस्या थियो। कृपया Microsoft WebView2 रनटाइमको नवीनतम संस्करण स्थापना गर्नुहोस् र Outlook रिबुट गर्नुहोस्",
  "idPromptLaunchApp": "{0} स्थान असुरक्षित हुन सक्छ, के तपाईं जारी राख्न चाहनु हुन्छ?",
  "idPromptLaunchAppTitle": "Outlook सुरक्षा सूचना"
}